निजि विद्यालयका शिक्षकहरुको माग सम्वोधन गर्न इस्टुको धायानाकर्षण

निजि विद्यालयका शिक्षकहरुको माग सम्वोधन गर्न  इस्टुको धायानाकर्षण

कपन अनलाइन

काठमाडौं ,असार २२।

शिक्षामन्त्रीलाई संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु ) ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको  ध्यानाकर्षण गरेको छ। संस्थागत विद्यालयमा कार्यरत रहेका शिक्षकहरुले निकै कस्ट भोग्नु परेको भन्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइएको हो।

  शिक्षामन्त्रीलाई संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु ) केन्द्रिय अध्यक्ष होम कुमार थापाले बुझाएको सो ध्यानाकर्षणमा तलवको व्यवस्था गर्नुपर्ने ,निस्कासन तुरुन्त बन्द गर्नुपर्ने ,संस्थागत विद्यालयका शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा सामेल गराउनु पर्ने लगायतका माग राखिएको छ।

ध्यानाकर्षण पत्र :

तपाइँको प्रतिक्रिया ।