पार्टीको विवाद अन्त्य गर्न प्रदेस नं १ का १४ जिल्ला अध्यक्ष तथा सचिवको अपिल

पार्टीको विवाद अन्त्य गर्न प्रदेस नं १ का १४ जिल्ला अध्यक्ष तथा सचिवको अपिल

कपन अनलाइन

काठमाडौं ,असार २१।

प्रदेस नं १ का १४ जिल्लाका अध्यक्ष तथा सचिवहरुलाई एक अपिल जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीमा देखा परेको समस्या समाधान गर्नका लागि अपिल गरेका छन।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल अभियानमा रहेको बेलामा एकतामा देखा परेको विवाद र असमझदारी अन्त्य गर्दै प्रतिक्रिया वादी हरुको षडयन्त्र रोक्नुपर्ने भन्दै उनीहरुले विवेकपूर्ण कदम चाल्न नेतृत्वलाई आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।