खरिपाटी क्वारेन्टाइनमा अनियमितता सम्बन्धि समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण
कपन अनलाइन
काठमाडौं ,असार ४।
नेपाली सेनाले चिन बाट फागुन ४ गते ल्याएर खरिपाटी क्वारेन्टाइनमा राखिएका विद्यार्थीहरुको व्यवस्थापनमा अनियमितता भएको भन्दै आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
ति विद्यार्थीहरुको उद्दार तथा १७ दिन सम्म क्वारेन्टाइनकमा राख्ने कामको प्रभावकारी प्रवन्ध भएको भन्दै नेपाली सेनाले क्वारेन्टाइनमा भएको खर्चको विवरण पनि सार्वजनिक गरेको छ।
तपाइँको प्रतिक्रिया ।