लकडाउन खुकुलो भए संगै जिल्ला प्रसासन कार्यालय काठमाडौंमा सेवाग्राहीको भिड

लकडाउन खुकुलो भए संगै जिल्ला प्रसासन कार्यालय काठमाडौंमा सेवाग्राहीको भिड

कपन अनलाइन

काठमाडौं ,असार १।

नेपाल सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरे संगै  जिल्ला प्रसासन कार्यालय काठमाडौंमा सेवाग्राहीको भिड बढेको छ।८२ दिनको बन्दाबन्दी (लकडाउन) पछि आज असार १ गते बाट सरकारी सेवा सुरु भएको छ।

अहिले काठमाडौं जिल्ला प्रसासन कार्यलयमा सवारी पास ,नागरिकता तथा राहदानी लगायतका सेवा लिने सेवा ग्राहीहरुको भिड बढेको छ ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।