भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे

भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३२ ।

महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने भारतीय अभिनेता  सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय   मले जानकारी दिएका  छन  । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडियाका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् ।

तपाइँको प्रतिक्रिया ।