सुनसान भक्तपुर दरवार स्क्वायर !

सुनसान भक्तपुर दरवार स्क्वायर !

कपन अनलाइन 

भक्तपुर,जेठ २७। लकडाउनले गर्दा सधैं चहलपहल देखिने भक्तपुर दरबार क्षेत्र यतिखेर  सुनसान बनेको छ ।प्राचिन कला संस्कृतिको धनी भक्तपुर जिल्लामा पर्यटकहरुको बाक्लो अवातजावत हुने  गर्थ्यो  तर, कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको नीति अख्तियार गरेपछि सँधै चहलपहल हुने भक्तपुर पनि यतिबेला सुनसान बनेको छ  ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।