कपन साततलेमा रोकिराखेको बसमा आगजनी

कपन साततलेमा रोकिराखेको बसमा आगजनी

कपन अनलाइन

काठमाडौं , जेष्ठ २७।

बुढानिलकण्ठ नगरपालिका वडा -१० साततलेमा रोकि राखिएको यात्रु बाहक बसमा आगजनी भएको छ।

उक्त स्थानमा पार्किङ गरिएको बा २ ख ६२२६ नम्बरको गाडीमा आगजनी भएको हो। आगो लागेको देखे संगै स्थथानीहरुको सकृयतामा आगो नियन्त्रणमा लिइएको प्रहरी

प्रभाग कपनका प्रमुख निरीक्षक शेखर जङ मल्लले जानकारी दिएका छन।

उनले  सो आगजनी बाट बसका ३ वटा सिट जलेको जानकारी दिदै घटनाको अनुसन्धान भैरहेको बताए ।

तपाइँको प्रतिक्रिया ।