लकडाउनका कारण सुनसान रहेको जगडोल पुलाहरी गुम्बा
कपन अनलाइन
काठमाडौं, जेठ २२। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको पुलाहरी गुम्बा। सधै चहलपहल भइरहने उक्त गुम्बामा
सरकारले कोरोना रोकथामको लागि लागु गरेको लकडाउन संगै सुनसान बनेको छ ।
तपाइँको प्रतिक्रिया ।