विदेसमा रहेका बुढानिलकण्ठका नगरवासीको अनलाइन मार्फत तथ्यांक संकलन शुरु
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २२।
बुढानिलकण्ठ नगरपालिकाले विदेशमा रहेका नगरवासीहरुको विधुतीय माध्यम बाट अनलाइन तथ्यांक संकलन शुरु गरेको छ।नगरपालिकाले गुगल फर्म निर्माण गरि अनलाइन मार्फत आफ्नो विवरण भर्न सकिने व्यवस्था गरेको नगरप्रमुख उद्दव प्रसाद खरेलले जानकारी दिएका छन।
नगरपालिकाले तयार पारेको डिजिटल फर्ममा आफ्नो विवरणहरु भर्न नगर प्रमुख खरेलले भिडियो मार्फत अपिल गर्दै बूढानीलकण्ठ नगरपालिका बित्र अस्थायि वा अस्थायी रुपमा बसोबास गरी हाल विदेशमा रहेका व्यक्ति तथा उनिहरुको परिवारले फर्ममा विवरणहरु भर्न सक्ने बताएका छन।
फारम भर्नका लागि :
https://docs.google.com/forms/d/e/1FAIpQLSfq_SJ_oybFVHLiVljbf3dQAVDZWZeq8-FxXiZ1ILUI3nomIg/viewform?fbclid=IwAR1Q9KkPdQiutBh8VGInNDBKq9mDWnurpGWtd7qBG3BGD3K2nYDGYY44kSo
तपाइँको प्रतिक्रिया ।