निव !

निव !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ११/काजी रोशन

संगीनका निवहरु तिखारेर
जोत्दैछु जब्बर पहाड्
र एउटा सजीव आगनको
पर्खाइमा छु
अदम्य ईन्कलाव छन्
मेरा स्वास स्वासमा
सिर्जनाका बाजी छन्
पलपलमा ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।