नेपालमा कोरोना संक्रमित शंख्या ४४४

नेपालमा कोरोना संक्रमित शंख्या ४४४

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८।

नेपालमा कोरोना संक्रमितको शंख्या ४ सय ४४ पुगेको छ।जेष्ठ ८ गते बिहान ६ बजेर ५० मिनेटको स्वास्थ्य मन्त्रालयको अपडेट अनुसार झापा ,धनकुटा र धरानका करी १७ जनामा सक्रमण देखिएको हो।

 

तपाइँको प्रतिक्रिया ।