मित्रराष्ट्र चीन द्वारा सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

मित्रराष्ट्र चीन द्वारा सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

कपन अनलाइन

सिन्धुपाल्चोक ,जेष्ठ ६ /दिपक विक्रम देउजा

नेपाल चीन सिमानामा पर्ने  सिन्धुपाल्चोकजिल्लालाई नेलम काउन्ट्री सरकारले करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

नेलम सरकारले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख , जिल्ला जनस्वास्थ्य प्रमुख ,तातोपानी भन्सारका प्रमुख सहितको टोलि लागि उक्ति स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा १ लाख ३० हजार थान डिस्पोजल माक्स,१ लाख ५ हजार थान N95 माक्स,११ थान ppe सेट,१०८ थान परिक्षण कीट,५ थान थर्मल गन,सहितको स्वास्थ सामाग्री चीनया प्रतिनिधि मण्डलले  सिन्धुपाल्चोकको लागि तातोपानी नाकामा हस्तान्तरण गरेको हो।

तपाइँको प्रतिक्रिया ।