नेपाल मेडिकल कलेज आत्तरखेलमा सुत्केरी महिलाको PCR नेगेटिभ

नेपाल मेडिकल कलेज आत्तरखेलमा सुत्केरी महिलाको PCR नेगेटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपाल मेडिकल कलेज आत्तरखेलमा सुत्केरी महिला की PCR रिपोर्ट नेगेटिभ देखिएको छ ।

चाबहिल निवासी ति गर्भवती महिला जेष्ठ ३ गते उक्त अस्पताल भर्ना भएकी थिइन् भने ४ गते उनको डेलिभरी भएको थियो।

जेष्ठ ५ गते गरिएको परिक्षणमा RDT पोजिटिभ आए पछि पीसीआर विधिबाट परीक्षणका लागि पठाईएको थियो मंगलबार उनको  पीसीआर PCR रिपोर्ट  नेगेटिभ आएको हो ।

तपाइँको प्रतिक्रिया ।