मन्त्रि परिषद द्वारा लिपुलेक लिम्पियाधुरा सहितको नया नक्शा पारित

मन्त्रि परिषद द्वारा लिपुलेक लिम्पियाधुरा सहितको नया नक्शा पारित

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५।

नेपाल सरकारको आज बसेको मन्त्रि परिषदको बैठकले लिपुलेक लिम्पियाधुरा सहितको नया नक्शा पारित गरेको  छ।

नया नक्शा पारित भए संगै आवस्यक प्रकिया पुरा गरेर सो नक्शा जारि गरिने बताइएको छ। नया नक्शा पारित संगै मन्त्रि परिसदको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको र ति निर्णय नियमित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने एक मन्त्रीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।