नेपाल सरकार द्वारा लिपुलेक लिम्पियाधुरा सहितको नया नक्शा पारित

नेपाल सरकार द्वारा लिपुलेक लिम्पियाधुरा सहितको नया नक्शा पारित

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५।

नेपाल सरकारको आज बसेको मन्त्रि परिषदको बैठकले लिपुलेक लिम्पियाधुरा सहितको नया नक्शा पारित गरेको  छ।

नया नक्शा पारित भए संगै सो नक्शा जारि गरिने  छ। नया नक्शा पारित संगै मन्त्रि परिसदको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको र ति निर्णय नियमित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने एक मन्त्रीले जानकारी दिएका छन।

भुमि व्यवस्था मन्त्री पदमा अर्यालको प्रस्ताव स्वीकृत गर्दै सो नक्शा पारित गर्ने निर्णय गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।