काठमाडौकाे चिकंमू टाेलमा रहेकाे प्राचीन दन्त चिकित्सक मानिने “वास्याःद्यः”
कपन अनलाइन
काठमाडौं ,बैशाख २२।
काठमाडौकाे चिकंमू टाेलमा रहेकाे प्राचीन दन्त चिकित्सक मानिने “वास्याःद्यः”।
दाँत दुख्दा यस “देवता” मानिएकाे मुढामा पैसा सहित किला ठाेक्नु पर्दछ भन्ने मान्यता रहेकाे छ। यसै प्रकारकाे अर्काे “वास्या:द्य:” काठमाडाैको थायमरुमा पनि रहेकाे छ।फोटो सौजन्य :कुमार रंजित
तपाइँको प्रतिक्रिया ।