बुढानिलकण्ठ -१० मा आकस्मिक रक्तदान कार्यक्रम हुने

बुढानिलकण्ठ -१० मा आकस्मिक रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,बैशाख १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलनचोकमा रहेको जोसेफ मावीमा बैशाख १५ गते आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ।कपन जेसिस ,जोसेफ एजुकेसन नेटवर्क र युवा संजाल बुढानिलकण्ठ -१० को संयुक्त आयोजनामा हुने सो रक्तदान कार्यक्रम ११.३० बजे शुरु हुनेछ।

उक्त कार्यक्रममा रक्तदान गर्न चाहाने इच्छुक रक्दाताहरुले ९८५१०६०५२८,९८५१०००३३३,९८४१२४२६३० वा ९८४३६२३८०९   मा आफ्नो नाम दर्ता गराउन सक्ने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।