सुन्दर शेर्माथान (फोटो फिचर )

सुन्दर शेर्माथान (फोटो फिचर )

कपन अनलाइन

सिन्धुपाल्चोक ,माघ ५ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका वडा -२ मा रहेको शेर्माथान सुन्दर पर्यटकीय स्थल हो।ह्यल्मो  जातिको वसोवास रहेको यो स्थलमा प्राकृतिक र धार्मिक  महत्वका धेरै ठाउँहरु रहेका छन।

सुन्दर शेर्माथान तस्विरमा :

 

तपाइँको प्रतिक्रिया ।