भोलि बुढानिलकण्ठ आइतवारे पार्क क्षेत्रमा फुड फेस्टिभल हुने

भोलि बुढानिलकण्ठ आइतवारे पार्क क्षेत्रमा फुड फेस्टिभल हुने

कपन अनलाइन

काठमाडौं , माघ ३।

बुढानीलकण्ठ नगरपालिका वडा ३ र ५ मा रहेको आइतवारे पार्क संगै रहेको स्थानमा चिसेनी तामाङ महिला समुहको आयोजनामा फुड फेस्टिभल आयोजना गरिएको छ।
करिव ३ सय रोपनी क्षेत्रफलमा निर्माण हुने आइतवारे पार्क क्षेत्रको प्रवर्धन र सो क्षेत्रको संस्कृती र उत्पादनको प्रचारका लागी आयोजना गर्न लागिएको सो फेस्टिभलमा विभीन्न स्थानिय परिकारका साथमा खानाहरुको ब्यवस्था रहेको छ।
बुढानीलकण्ठ मन्दिर क्षेत्र बाट करिव २० मिनेटको दुरिमा रहेको सो महोत्सव क्षेत्र बाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ।

भोलि माघ ४ गते सनिवार दिउसो १ बजे बाट हुने कार्यक्रम साँझ सम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया ।