बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको नौलिंगेश्वरी भद्रकाली मन्दिर

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको नौलिंगेश्वरी भद्रकाली मन्दिर

कपन अनलाइन

काठमाडौं पौष ७ । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको नौलिंगेश्वरी भद्रकाली मन्दिर , जहा हरेक वर्ष वैशाख शुक्लपक्ष देखि बुद्ध जयन्तीको चौथो दिनसम्म नेवारी समुदायले बिशेष  स्थानीय जात्रा मनाउने गर्छन ।

तपाइँको प्रतिक्रिया ।