सुगम बचत तथा ऋण सहकारी संस्थाले १८ औं बार्षिक साधारण सभा गर्ने
कपनअनलाइन
बुढानिलकण्ठ,मंसिर २।बुढानिलकण्ठ नगरपालिका – ११ जगडोलमा रहेको सुगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं बार्षिक साधारण सभा एबम १९ औं बार्षिक उत्सब गर्ने भएको छ।उक्त कार्यक्रम मिति २०७६/०८/५ गते बिहिबार स्काई जोन पार्टी प्यालेस, धुम्बाराहीमा हुने भएको हो।
उक्त कार्यक्रममा सबै शेयरसदस्यहरुलाई उपस्थिति हुनको लागि आयोजकले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।