टोखा नगरपालिकाको सिप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धि सूचना
कपनअनलाइन
काठमाडौं,मंसिर २ । टोखा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ। उक्त सूचना मार्फत प्रस्तुत, बिषयमा रास्ट्रिय परिचयपत्र तथा पंजीकरणको बिभाग मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुध्रिकरण आयोजना कार्यन्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने सेवा इकाइका लागि जनशक्ति छनौट सम्बन्धि मापदण्ड २०७६ अनुसार विभागले २०७६/०६/१७ मा प्रकाशित संक्षिप्त सूचीमा यस नगरपालिकाको लागि पर्नु हुने निम्न उम्मेदवारहरुले सिप परिक्षण र अन्तर्वार्ताको लागि तपशिल बमोजिमको मिति, समय र स्थानमा उपस्थिति हुन जानकारीको लागि सम्बन्धित सबैमा यसै सूचना मार्फत अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।