निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
कपन अनलाइन
पोखरा कार्तिक २७। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ।विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ।
तपाइँको प्रतिक्रिया ।