नेपालको पूर्वी पर्यटकीय द्वार इलामको पशुपति नगर

नेपालको पूर्वी पर्यटकीय द्वार इलामको पशुपति नगर

कपन अनलाइन

इलाम कार्तिक २६। इलामको पशुपति नगर नेपालको पूर्वी पर्यटकीय द्वार पनि हो। यदि यहाँबाट पर्यटकका लागि नेपाल भित्रन राम्रो व्यवस्था गरियो भने हरेक वर्ष दार्जिलिङ घुमेर फर्कने हजारौं विदेशी पर्यटकहरु नेपाल आउन सक्नेछन् जसले  भ्रमण वर्ष २०२० सफल पार्न सहयोग गर्नेछ ।

फोटो सौजन्य : धरातल राजन श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।