कामपा ७ को तरकारी कौसी खेती तालिम सम्बन्धि सुचना

कामपा ७ को तरकारी कौसी खेती तालिम सम्बन्धि सुचना

कपन अनलाइन 

काठमाडौ,पौष १९।

काठमाडौं महानगरपालिका वडा नं ७ ले फोहोर मैला न्युनिकरण तथा कौशी तरकारी खेति सम्बन्धि तालिमको लागि सूचना जारि गरेको छ ।यस तालिममा वडा नं ७ मा स्थायी बसोवास भएका इच्छुक नागरिकले पौष २५ गते सम्म आफ्नो नाम दर्ता गराउन सक्ने वडाले जनाएको छ ।यस तालिममा वडा नं ७ भित्र रहेका टोल सुधार समिति ,युवा क्लव वा महिला समुहहरुले  आफ्नो संस्था बाट प्रतिनिधि पठाउन सक्ने वडा द्वारा जारि गरिएको सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।