बुनपा १३ का भूकम्प पिडितलाई दोस्रो र तेश्रो किस्ताको रकम वितरण

बुनपा १३ का भूकम्प पिडितलाई दोस्रो र तेश्रो किस्ताको रकम वितरण

कपन अनलाइन 

काठमाडौ,पौष ९

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ले भूकम्प पिडितलाई प्रदान गरिने दोश्रो र तेश्रो किस्ताको रकम वितरण गरेको छ ।यस वडा बाट २३ जनाले दोश्रो किस्ता प्राप्त गरेका छन भने ३ जनाले तेश्रो किस्ता प्राप्त गरेका छन।आफ्नो निवास निर्माण गर्ने प्रक्रिया पुरा गरेका पिडित हरुलाई यो रकम वितरण गरेको वडाले जनाएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।