ह्यारी केनको ह्याट्रिक सँगै टोटनह्याम विजय

ह्यारी केनको ह्याट्रिक सँगै टोटनह्याम विजय

कपन अनलाइन

काठमाडौ, ९ पौष । ७ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए। पहिाले हाफमा १–० ले अघि रहेको टोटनह्यामका लागि दोस्रो हाफमा केनले थप दुई गोल गरे।

Harry Kane scored the seventh hat-trick of his Premier League career to fire Tottenham to a 3-0 win victory over Burnley

६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि गोल गर्दै ह्याट्रिक पूरा गरे।ह्याड्रिकसँगै केनले एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने एलन शिएररको कीर्तिमानसँग बराबरी गरेका छन्।

But referee Michael Oliver decided that a yellow card was a sufficient punishment for 21-year-old England international Alli

केनको उत्कृष्ट प्रदर्शनसँगै जित निकालेको टोटनह्याम अंक तालिकाको ५ औं स्थानमा पनि उक्लिएको छ। टोटनह्यामको १९ खेलबाट ३४ अंक भएको छ। बर्नली ३२ अंकसहित ७ औं स्थानमा छ।

तपाइँको प्रतिक्रिया ।