काठमाडौं क्षेत्र नं ४ समानुपातिक तर्फको मत विवरण

काठमाडौं क्षेत्र नं ४ समानुपातिक तर्फको मत विवरण

कपन अनलाइन 

काठमाडौ,मंगसिर २९ ।

मंगसिर २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेस क्षेत्रको समानुपातिक तर्फको मतगणना भै रहेको छ । लगभग अन्तिम चरणमा पुगेको समानुपातिक मतगणना मा नेकपा एमाले अगाडी रहेको छ।काठमाडौं क्षेत्र नं ४ मा भएको समानुपातिक तर्फको मतगणनामा प्रतिनिधि सभा क्षेत्र तर्फ नेकपा एमाले अगाडी रहेको छ भने प्रदेस क्षेत्र १ मा कांग्रेस र २ मा नेकपा एमाले अगाडी रहेको छ ।

काठमाडौं क्षेत्र नं ४ को समानुपातिक तर्फको मत विवरण 

प्रतिनिधि सभा क्षेत्र

सुर्य :१५६२२

रुख :१५२८०

गोलाकार भित्रको हसिया हथौडा :२४०६

तराजु :६८३०

गाइ :१०८६

प्रदेस क्षेत्र तर्फ (प्रदेस क्षेत्र १ )

सुर्य :५५८३

रुख :६२४८

हसिया हथौडा :५३६

प्रदेस सभा (प्रदेस क्षेत्र २ )

सुर्य :९३२६

रुख :७८८८

गोलाकार भित्रको हसिया हथौडा :१८७०

तराजु :

प्रदेस क्षेत्र १ र २ को कुल परिणाम

सुर्य :१४९०९

रुख :१४१३६

गोलाकार भित्रको हसिया हथौडा :२४९३

तराजु :७५५२

गाई :१०८८

प्रदेस क्षेत्र तर्फ बाट आएको प्रतिनिधि सभा क्षेत्रको मत

प्रदेस क्षेत्र १ 

सुर्य :५८३५

रुख :६८२०

गोलाकार भित्रको हसिया हथौडा :६४३

प्रदेस क्षेत्र २ 

सुर्य :९७८७

रुख :८४६०

गोलाकार भित्रको हसिया हथौडा :१७६३

तपाइँको प्रतिक्रिया ।