नेसनल प्याव्सनको अध्यक्षमा ऋतुराज सापकोटा

नेसनल प्याव्सनको अध्यक्षमा ऋतुराज सापकोटा

कपन अनलाइन 

काठमाडौ,कार्तिक १९।

नेसनल प्याव्सन नेपालको केन्द्रिय अध्यक्षमा ऋतु राज सापकोटा निर्वाचित भएका छन । चितवनको सौराहामा भएको छैटौ महाधिवेसन बाट सापकोटा निर्वाचित भएका हुन् ।

सो मधिबेशन ले सुबाश न्यौपानेलाई महासचिवमा निर्वाचित गरेको छ । देशभर बाट आएका विध्यलयका प्रतिनिधिले विभिन्न प्रतिवेदन माथि छलफल गरेर पारितर्दै नया नेतृत्व चयन गरेको

तपाइँको प्रतिक्रिया ।