बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
कपन अनलाइन
काठमाडौ,कार्तिक १२ ।
बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।
वडा नं ६ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
- मचगाल, खत्री गाउँ र ओखलगाउ ४ ईन्ची खानेपानी पाइप विस्तार -५ लाख
- खत्री गाउँ ढल व्यवस्थापन – ६ लाख
- गणेशचोक टनगाउँ वासुकी मार्ग – ५ लाख
- रामसिता मन्दिर भवन तथा क्रियापुत्री – ५ लाख
- सामुदायिक भवन तल्ला थप खड्का गाउँ – ५ लाख
- च्यासिडोल पुरानो बस्ती ढल बाटो -५ लाख
- धर्मपुर दक्षिनमोडा बाटो – २ लाख
- आपतकालीन र मर्मत सम्भार – २ लाख २५ हजार
- बासुकी मार्ग टनगाउँ बाटो – ३ लाख
- च्यासिडोलमा खानेपानी पाइप व्यवस्थापन – ६ लाख
- गैरिगाउँ ओरालो बाटो संरक्षण – १ लाख ५० हजार
- विभिन्न स्थानमा सोलार बत्ति जडान – ३ लाख
- राम सित ओरालो ढल व्यवस्थापन – १ लाख
- प्रगति टोल खानेपानी श्रोत व्यवस्थापन – १ लाख
तपाइँको प्रतिक्रिया ।
