खाना खाँदा १० जना असक्त प्रहरी द्धारा आवश्यक अनुसन्धान सुरु

मकवानपुर, जेठ १४ गते
मनहरी–२ रुपादुरी बस्ने ४२ बर्षीय कृष्ण बहादुर भोलनको घरमा आज ०९:४५ बजे माछा र ढिडो खाँदा निजको १५ बर्षीय छोरा प्रकास भोलन, १८ बर्षीया जिनामाया भोलन समेत एकै घरका १० जना असक्त भएकोले उपचारको लागि भरतपुरतर्फ लगिएको छ ।
nepali-dinner    उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।