आज सगरमाथा हीरक महोत्सव

काठमाडौं, १४ जेठ/ आज मे २९ तारिख विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ६० वष  पूरा भएको छ ।

सन् १९५३ मे २९ तारिकका दिन सर एडमेन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो । सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनको सम्झनामा आज सगरमाथा हीरक महोत्सव मनाउन लागिएको छ ।

केही दिनदेखि जारी हीरक महोत्वस आज स५५५मापन हुनेछ । महोत्वसका अवसरमा आज बिहानै साढे ६ बजे वसन्तपुरमा म्यारथन गरिएको छ भने आजै पर्यटन बोर्डमा तेन्जिङ हिलारी अवार्ड वितरण गर्ने कार्यक्रम राखिएको छ । सो अबसरमा सगरमाथा आरोहणका क्रममा रेकर्ड बनाउनेहरूलाई सम्मान गर्ने कार्यक्रम छ ।

तपाइँको प्रतिक्रिया ।