राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोल गोकर्णमा निर्माणाधीन सङ्ग्रहालय

राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोल गोकर्णमा निर्माणाधीन सङ्ग्रहालय

कपन अनलाइन 

काठमाडौ,भाद्र ८।

राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोल गोकर्णमा निर्माणाधीन सङ्ग्रहालय । जुन स्मारक क्षेत्र बाट करिब १०० मिटर पुर्ब ओरालो लागेपछि २५ मिटरको व्यास रहेको डबल डोम आकारको दुइतले  छ ।उक्त सङ्ग्रहालयको भुइतल्ला अर्धभुमिगत रहेको छ जहाँ आन्दोलनका तस्वीर ,मुर्ति ,चित्र आदि राखिनेछ तथा श्रब्यदृश्यको लागि मिनि मोनिटर  रहनेछ भने सङ्ग्रहालयको माथिल्लो तलामा विशेष पेन्टिङ तथा फोटोहरुको लागि छुट्टाइने छ त्यस्तै उक्त डोमको मध्य भागमा एउटा विशाल घण्ट रहने छ ।फोटो :कपन अनलाइन

तपाइँको प्रतिक्रिया ।