गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका जोड्ने बागमती पुल जोखिममा

गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका जोड्ने बागमती पुल जोखिममा

कपन अनलाइन

काठमाडौ,साउन २६ ।

गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका जोड्ने  बागमती पुल जोखिममा ।नदिमा आएको  बाढीले गर्दा माटो कटान गरि पर्खाल भत्किएको ।जुन सुकै बेलामा पनि दुर्घटना हुन सक्ने यस पुलमा  जोखिम मोलेर साना ठुला सबै यही  पुल बाट आवतजावत गरिरहेका छन ।

तपाइँको प्रतिक्रिया ।