संरक्षणको पर्खाइमा काठमाडाै महानगरपालिका वडा नं २१ यंगाल टाेलको ढुंगेधारा

संरक्षणको पर्खाइमा काठमाडाै महानगरपालिका वडा नं २१ यंगाल टाेलको ढुंगेधारा

कपन अनलाइन 

काठमाडौ,साउन २२ ।

काठमाडाैं महानगरपालिका वडा नम्बर २१ यंगाल टाेल (दक्षिण काेलिग्राम) मा रहेकाे याे ढुंगेधारा निकै महत्वपूर्ण एेतिहासिक धारा हाे । यसको संरक्षण नहुदा अहिले फोहोरको नालीमा परिणत भएको छ। फोटो सौजन्य :अमित रत्न बज्राचार्यको फेसबुक वाल

तपाइँको प्रतिक्रिया ।