संरक्षणको पर्खाइमा काठमाडौ महानगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक किरातेश्वर मन्दीर

संरक्षणको पर्खाइमा काठमाडौ महानगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक किरातेश्वर मन्दीर

कपन अनलाइन

काठमाडौ.साउन १७ ।

काठमाडौ महानगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक किरातेश्वर मन्दीर । विनासकारी भूकम्प पश्चात यो मन्दीर जिर्ण बनेको छ पशुपती विकास कोष र अन्य सम्बन्धित निकायको बेवास्ताले यसको अस्तित्व नै मेटिने सम्भावना बढ्दै गएको छ। फोटो :कपन अनलाइन

तपाइँको प्रतिक्रिया ।