कपन बंगलामुखी मन्दिरमा पहिरो गयो

कपन बंगलामुखी मन्दिरमा पहिरो गयो

कपन अनलाइन 

काठमाडौ,असार ३१  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन बंगलामुखी मन्दिर परिसरमा गए रातीको वर्षाको कारण पहिरो गएको छ । पहिरोले मन्दिरका केहि मूर्ति हरुमा क्षति पुगेको छ ।फोटो:  कपन अनलाइन

तपाइँको प्रतिक्रिया ।