मतदाता परिचय पत्र बनाउनु भयो ? बालउद्धार उमाविमा २ दिने शिविर लागेको छ ।

P1030778
कपन अनलाइनदलहरुले निर्वाचनको तिथि तोक्न कसरत गरिरहेको बेला निर्वाचन आयोगले मतदाता परिचयपत्रको लागि फोटो खिचाउने शिविर सञ्चालन गरेको छ । विगतमा छुटेका तथा हाल नागरिकता लिएकहरुलाई ध्यान दिएर दुई दिनका लागि यो मतदाता परिचयपत्रको फोटो खिच्ने शिविर सञ्चालन गरिएको हो । 

कपनमा बालउद्धार उमाविमा मतदाता परिचयपत्रको फोटो खिचाउने शिविर आज फागुन १८ गतेदेखि भोलि १९ सम्मका लागि सञ्चालन भएको हो ।

तपाइँको प्रतिक्रिया ।