खोजमूलक पुस्तकमा जोड

कपन अनलाइन 

काठमाडौँ, १७ असार । पत्रकार एवम् लेखक सौरभको पुस्तक ‘असङ्गति’ सार्वजनिक गरिएको छ ।

यहाँ शुक्रबार आयोजित कार्यक्रममा प्रा लालदेउसा राई, प्रा पी खरेल, पत्रकार युवराज घिमिरे र लेखक सत्यालले नेपाली भाषामा खोजमूलक पुस्तक प्रकाश हुन नसकेको बताउनुभयो । पुस्तक बुक हिलले प्रकाशन गरेको हो । रासस

तपाइँको प्रतिक्रिया ।