किस गर्नु लाभदायकछ किन? र कसरि ?

(एजेन्सी)–यी कुराहरु पढिसकेपछि तपाईंले आफ्नो पार्टनरलाई नहिच्किचाइकन किस गर्नुहुनेछ ।

१. आत्मियता बढाउँछः

urlहामी सबैलाई थाहा भएकै कुरा हो कि किस गर्नाले जोडिको एकअर्काप्रति आत्मियता बढ्छ । कसैले किस गरिरहेको बेला अक्सिटोसिन नामक हर्मोन उत्पादन गर्छ जसले एकअर्कालाई छुट्न नसक्ने बन्धनमा बाँध्छ ।

२. यौन सन्तुष्टि प्राप्त गर्न मद्दत गर्छः

हो, सेक्सले तपाईंको मुटुमा राम्रो प्रभाव पार्छ र किस, सेक्सको एक अभिछिन्न अंग मानिन्छ । किस गर्नाले यौन सन्तुष्टि बढि पाइन्छ ।

३. थुकको सहायताले रोग निको हुन्छः

किस पछि सेक्स गर्नुहुन्छ भने यसले भाइरसलाई मार्ने कार्य गर्दछ । यसका साथसाथै किस गर्नाले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि हुन्छ । जो मानिसहरु धेरै सेक्स गर्छन् उनीहरुसँग रोगसँग लड्ने क्षमता बढि हुन्छ ।

४. एक अर्कालाई खुसी राख्छः

किस गर्नाले इन्डोर्फिन निष्कासित हुन्छ र इन्डोर्फिनले मानिसलाई खुसी राख्छ । यदि तपाईं डिप्रेसनमा हुनुहुन्छ भने औषधी खानु अथवा साइकोलोजिस्टकोमा जानुभन्दा किस गनु राम्रो मानिन्छ ।

५. दुखाई कम गर्छः

एक अर्कामा निकै समर्पित भएर गरिएको कसका दौरान शरीरले एन्ड्रिनालाइन निष्कासित गर्छ जसले दुखाई कम गर्न सहयोग गर्ने बताइएको छ । टाउको दुखेको बेलामा पार्टनरसँग मज्जाले किस गर्नुस् अनि तपाईंको दुखाई कम हुन्छ कि हुँदैन याद गर्नुहोस् त ?

तपाइँको प्रतिक्रिया ।