सुलिकोट गाउँपालिकाको कार्यालय भवन १२ असार २०७४, सोमबार गोरखाको सुलिकोट गाउँपालिकाको कार्यालय भवन । भूकम्पपछि निजी आवास मात्रै होइन सरकारी कार्यालय पनि टहरा मै सञ्चालन गर्दै आइरहेको छ । तस्बिरः प्रशन्न पोखरेल, गोरखा, रासस तपाइँको प्रतिक्रिया ।