ढुङ्गाले छाएको मौलिक प्रकृतिको घर

गोरखाको सुलिकोट गाउँपालिका ताकुकोटको बाहकोटमा ढुङ्गाले छाएको मौलिक प्रकृतिको घर । भूकम्पपछि गोरखाका गाउँमा यस्ता मौलिक घरहरु प्रायः भेटिँदैनन् । अहिले धमाधम आरसीसी प्रकृतिका घरहरु पुनःनिर्माण भइरहेका छन् । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस

तपाइँको प्रतिक्रिया ।