हाउजिङको लागि जग्गा विकास ४ असार २०७४, आईतवार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा सिद्धार्थ बिल्डर कम्पनीले हाउजिङको लागि जग्गा विकास गर्दै । पहाडलाई सम्याएर सडकसमेत हटाइएको स्थानीयवासीको गुनासो छ । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस तपाइँको प्रतिक्रिया ।