शिक्षामन्त्रीको पढाई नक्कली भएको खुलासा चोरेर पीचडी पासा गरेको आरोप

२४ माघ, । नक्कली सटिफिकेट बनाएर सक्कली जागिर पड्काउने चलन नेपाल मा नौलो होइन तर आज को समाचार भने जर्मनी को छ!

Annette-Schavanअन्तर्राष्ट्रिय समाचार एजेन्सी ले पठाएको समाचार भन्छ जर्मनीकी शिक्षामन्त्री एन्नेट स्काभानको पढाई नक्कली भएको खुलासा भएको छ । उनले आफूले थेसिस तयार गर्दा चोरेर थेसिस बनाएको खुलासा भएपछि उनको पढाई नक्कली भएको थाहा भएको हो ।

५७ वर्षीय एन्नेट दोस्रो मन्त्री हुन् जसले चोरेर पास गरेको आरोपमा पिएचडीको उपाधी गुमाएकी छिन् । उनीअघि सन् २०११ मा थियोडोर जु गुटनबर्गले पनि यसरी नै चोरी गरेर पिएचडी पास गरेको फेला परेपछि राजीनामा दिएका थिए ।

यता एन्नेटले भने आफुले चोरी गरेर पास नगरेको दाबी गरेकी छिन् । उनले आफूले हेनरिच हेन विश्वविद्यालयमा सयबारे नवेदन दिने बताएकी छिन् । उनको पिएचड

तपाइँको प्रतिक्रिया ।