शिक्षामन्त्रीको पढाई नक्कली भएको खुलासा चोरेर पीचडी पासा गरेको आरोप
२४ माघ, । नक्कली सटिफिकेट बनाएर सक्कली जागिर पड्काउने चलन नेपाल मा नौलो होइन तर आज को समाचार भने जर्मनी को छ!
अन्तर्राष्ट्रिय समाचार एजेन्सी ले पठाएको समाचार भन्छ जर्मनीकी शिक्षामन्त्री एन्नेट स्काभानको पढाई नक्कली भएको खुलासा भएको छ । उनले आफूले थेसिस तयार गर्दा चोरेर थेसिस बनाएको खुलासा भएपछि उनको पढाई नक्कली भएको थाहा भएको हो ।
५७ वर्षीय एन्नेट दोस्रो मन्त्री हुन् जसले चोरेर पास गरेको आरोपमा पिएचडीको उपाधी गुमाएकी छिन् । उनीअघि सन् २०११ मा थियोडोर जु गुटनबर्गले पनि यसरी नै चोरी गरेर पिएचडी पास गरेको फेला परेपछि राजीनामा दिएका थिए ।
यता एन्नेटले भने आफुले चोरी गरेर पास नगरेको दाबी गरेकी छिन् । उनले आफूले हेनरिच हेन विश्वविद्यालयमा सयबारे नवेदन दिने बताएकी छिन् । उनको पिएचड
तपाइँको प्रतिक्रिया ।