मानसिक स्वास्थ्य नीति छिट्टै आउँछः मन्त्री थापा

कपन अनलाइन 

स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताएका छन्। कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन लागेको बाल मानसिक स्वास्थ्य भवनको शनिबार शिलान्यास गर्दै उनले भने, ‘यो नीतिले मानसिक रोगको उपचारमा मार्ग निर्देश गर्नेछ।’

तपाइँको प्रतिक्रिया ।