उचित मूल्य नपाउँदा कृषक निराश १३ जेष्ठ २०७४, शनिबार इलामको जमुनास्थित इङ्लाका स्थानीय महिलाले आलु भण्डारण गर्दै । कृषकले महँगोमा आलुको बीउ किनेर आलु उत्पादन गरेपनि उचित मूल्य नपाउँदा कृषक निराश छन् । तस्बिर ः गोविन्द लामिछाने, इलाम, रासस तपाइँको प्रतिक्रिया ।