मोरङको जूट मिलमा लुटपाट फोरमका नेता समेत सामेल

जेष्ठ २ गते  मोरङको एक जुटमिलमा भएको लुटपाटमा मधेसी जनअधिकार फोरम नेपालका नेता समेत रहेको प्रहरीले बताएको छ !

तपाइँको प्रतिक्रिया ।