मन्थली नगरपालिकामा काँग्रेस र रामेछाप नगरपालिकामा एमाले अगाडि

कपन अनलाइन, काठमाडाैँ । रामेछाप नगरपालिकाका दुइ नगरपालिकाहरूमा काँग्रेस र एमालेले अग्रता  लिएका छन् । जिल्लाकाे मन्थली नगरपालिकामा नेपाली कांग्रेस–विनोद कार्कीः १४५१, एमाले–रमेशकुमार बस्नेतः १३३१  र माओवादी केन्द्र–तारानारायण श्रेष्ठः १३२८ ल्याएका छन् । त्यसैगरी अर्काे रामेछाप नगरपालिकामा एमालेले सुरूवाती अग्रता  लिएकाे छ । रामेछापमा एमाले–रोशन पाख्रिनः ४७९, नेपाली कांग्रेस–नरबहादुर मगरः ३५८ र माओवादी केन्द्र– २३८ मत प्राप्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।