शौचालय
काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिकाको घर्तिछापमा निर्माणाधिन शौचालय । गाउँपालिकालाई पूर्ण रुपमा खुल्ला दिसामुक्त घोषणा गर्न ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको आर्थिक सहयोग एवं सामुदायिक उत्थान मञ्च (सिफ) नेपालको समन्वयमा सरसफाई अभियान चलेपछि स्थानीयले शौचालय बनाउने कामलाई तिब्रता दिएका छन् । तस्बिर ः पेमा लामा, धुलिखेल, रासस
तपाइँको प्रतिक्रिया ।