सुडानको रुम्बेक सहरका गोठाला २० फाल्गुन २०७३, शुक्रबार गोठालाको काधमा एके–४७ समूह साउथ सुडानको लेक्स राज्यस्थित रुम्बेक सहरमा रहेका गोठाला । यहाँ एक जातिले अर्को जातिको गाई लुट्नुलाई बहादुरी मानिन्छ । विवाहमा केटी पक्षलाई न्यूनतम तीसवटा गाई दिने चलन रहेको छ । तस्बिर ः राजाराम कार्की, रासस तपाइँको प्रतिक्रिया ।